बेनीको नमस्ते र बागलुङको सिवाईसी सहकारीबिच एकिकरण

विकल्प न्यूज म्याग्दी, माघ २० । म्याग्दी २० माघ । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । दुई सहकारीबिचको एकताको सम्पूर्ण प्रकृया पुरा भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा … Continue reading बेनीको नमस्ते र बागलुङको सिवाईसी सहकारीबिच एकिकरण